१ कट्ठा जग्गा र ३ तोला सुन पनि मेरो होइन, पार्टीको हो : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र सडक अवरुद्ध गर्नुभन्दा संसदीय प्रक्रियाबाट संशोधन प्रस्ताव असफल बनाउन विपक्षीलाई चुनौति दिएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताए । दलीय सहमतिमा प्रस्ताव परिमार्जन भने गर्न सकिने उनको भनाई थियो । प्रधानमन्त्री … Continue reading १ कट्ठा जग्गा र ३ तोला सुन पनि मेरो होइन, पार्टीको हो : प्रम दाहाल